एनसीसी कतारको प्रारम्भिक नामावली प्रकाशन

दोहा । एनआरएनए एनसीसी कतारको ०१९ – ०२१ सदस्यताको लागी आवेदन दिएका आवेदकहरुको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । प्रारम्भिक नामावली प्रकाशन गर्दा सम्म ५०६७ जना पंजीकृत सदस्यहरुको सुचि प्रकाशन गरिएको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद कतारको अधिवेशन नजिकिदै गर्दा कतारको माहोल गरम भएको छ । आवेदकहरुका लागी ३० जुन २०१९ सम्म … Continue reading एनसीसी कतारको प्रारम्भिक नामावली प्रकाशन